ब्ल्याङ्क चेक लिई रकम बढाई चेक बाउन्स गर्ने महिला पक्राउ

काठमाडौं- काठमाडौं महानगरपालिका-१५ स्वयम्भुस्थित फेन्सी पसल संचालन गरी बस्ने सिन्धुपाल्चोक पाङग्रेटार घर भएकी ३६ वर्षीया अपसरा श्रेष्ठ (कार्की) लाई ब्ल्याङ्क लिई रकम बढाई चेक बाउन्स गरेको अभियोगमा शुक्रबार महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । अप्‍सराले अशिक्षित महिला तथा पुरुषहरुलाई घर व्यवहार चलाउन बढीमा २०/२५ हजार ऋण सापटी दिई सावाँ रकम असुली … Continue reading ब्ल्याङ्क चेक लिई रकम बढाई चेक बाउन्स गर्ने महिला पक्राउ